काठमाडौँ- कंगारु एजुकेसन फाउन्डेसनले काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा ब्रिटिस काउन्सिलको आधिकारिक आइएलटिएस परीक्षा केन्द्रका रूपमा आफ्नो केन्द्रको औपचारिक उद्घाटन गरेको छ। नेपालमा आइएलटिएस परीक्षाका लागि ब्रिटिस काउन्सिलका आधिकारिक साझेदार केन्द्रमध्ये कंगारु एजुकेसन फाउन्डेसन पनि एक रहेको छ। विद्यार्थीलाई आइएलटिएस परीक्षा दिन सहज, विश्वसनीय र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको कंगारुले जनाएको छ। केन्द्रमा...
मात्र एजुकेसन
काठमाडौँ- सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै आयोगको सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। अध्यक्षमा नियुक्त भएका डा. लम्साल...
मात्र एजुकेसन
काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले रसुवा, नुवाकोट तथा धादिङमा आएको बाढीका कारण ज्यान गुमाएका दिवंगत आत्माहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। सोमबार साँझ काठमाडौँको पुतलीसडकस्थित शंकरदेव कलेज नजिक आयोजित कार्यक्रममा फेकनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चिरशान्तिको...
मात्र एजुकेसन
काठमाडौँ- सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने...
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भए सँगै नेपाली कलेजहरू विद्यार्थी भर्नाको अभियानमा छन् । त्यस्तै विद्यार्थीहरू पनि आफूलाई उपयुक्त शैक्षिक गन्तव्य छनोट गर्न व्यस्त छन् । यसै सन्दर्भमा हामीले बुढानीलकण्ठ स्थित कपन...